गोरखा २ मा प्रचण्डको सुरुवाती अग्रता « Khabarhub

गोरखा २ मा प्रचण्डको सुरुवाती अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुरुवाती अग्रता लिएका छन्। पहिलो २०० मत मतगणना हुँदा प्रचण्डले १३८ मत पाएका छन् ।

यस्तै एमालेका उम्मेदवार अब्दुस सलाम मियाले जम्मा १३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् । गोरखामा सोमबार साँझदेखि मात्रै मतगणना शुरु भएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ३७ बजे

बैठकमा बोल्दा बोल्दै ढलेका एमाले नेता थापाको निधन

काठमाडौं– नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा भर्ना भएका निर्वाचन

केन्ट एयर प्युरिफायर सार्वजनिक : परिवारलाई शुद्ध हावाको उपहार

काठमाडौं– सिजी इलेक्टोनिक्स् अन्तर्गत केन्ट ब्राण्डले विभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज

इनिशा हत्या प्रकरण : छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा