बारा १ मा एमालेका अच्युतप्रसाद मैनालीको अग्रता, चौधरी पछ्याउँदै « Khabarhub

बारा १ मा एमालेका अच्युतप्रसाद मैनालीको अग्रता, चौधरी पछ्याउँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

बारा – बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् ।

निजगढ नगरपालिकाको वडा नुम्बर १३, १२, १० कोहल्बी नगरपालिकाको सफाइ र आदर्श कोतवाल गाँउपालिकाको जमुनियमा रहेको मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा मैनालीले ६६ मतले अग्रता लिएका हुन् ।

२ हजार ७ सय ८६ मत गणना हुँदा मैनालीले १ हजार २ सय ५२ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले १ हजार १ सय ८५ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४९ बजे

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं