फिफा विश्वकप : इङ्गल्यान्डको विजयी सुरुवात « Khabarhub

फिफा विश्वकप : इङ्गल्यान्डको विजयी सुरुवात


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप फुटबलमा इङ्गल्यान्डले विजयी सुरुवात गरेको छ । आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा इङ्गल्यान्डले इरानलाई ६–२ गोलको नतिजामा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा इङ्गल्यान्डका लागि बुकायो साकाले दुई तथा ज्युड वेलिङगाम, राहिम स्टर्लिङ्ग, मार्कस रासफर्ड र ज्याक ग्रिलिसले एकरएक गोल गरे ।

इरानका मेदी तारेमीले २ गोल फर्काए । जितसँगै इङ्गल्यान्डे समूह बी मा तीन अंक जोडेको छ ।

आज ९ः४५ बजे हुने खेलमा समूह ए का नेदरल्यान्ड्स र सेनेगल भिड्दैछन् भने, राती १२ः४५ बजे हुने खेलमा समूह बी कै अमेरीका र वेल्स प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ०४ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड