रोचक बन्दै काठमाडौं –१ को मतपरिणाम, रवीन्द्रलाई झिनो अग्रता « Khabarhub

रोचक बन्दै काठमाडौं –१ को मतपरिणाम, रवीन्द्रलाई झिनो अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं– १ मा रवीन्द्र मिश्रले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार मिश्रले तीन हजार आठ सय ७२ मत प्राप्त गरेका छन् । भने काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले तीन हजार आठ सय ५८ मत प्राप्त गरि मिश्रलाई पछ्याई रहेका छन् ।

त्यहाँ रास्वपाका पुकार बम तेस्रो स्थानमा छन् । उनल दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । भने एमालेका किरण पौडेलले दुई हजार तीन सय ६२ मत प्राप्त गरेका छन् । राष्ट्रिय सुशासन पार्टीका रमेश खरेल एक हजार नौ सय ६२ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ३३ बजे

बैठकमा बोल्दा बोल्दै ढलेका एमाले नेता थापाको निधन

काठमाडौं– नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा भर्ना भएका निर्वाचन

केन्ट एयर प्युरिफायर सार्वजनिक : परिवारलाई शुद्ध हावाको उपहार

काठमाडौं– सिजी इलेक्टोनिक्स् अन्तर्गत केन्ट ब्राण्डले विभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज

इनिशा हत्या प्रकरण : छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा