काठमाडौँ ५ मा पौडेलको अग्रता कायमै « Khabarhub

काठमाडौँ ५ मा पौडेलको अग्रता कायमै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अग्रतालाई बढाउँदै लगेका छन् ।

सुरुवातदेखि अग्रता लिएका पौडेलले १९६२ मत प्राप्त गर्दा एमालेका ईश्वर पोखरेलले १३१६ मत प्राप्त गरेका छन् । पोखरेल पौडेलभन्दा ६४६ मतले पछि छन् । पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस क्षेत्रलाई देशभरबाट चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४६ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ