काठमाडौँ ५ मा पौडेलको अग्रता कायमै « Khabarhub

काठमाडौँ ५ मा पौडेलको अग्रता कायमै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अग्रतालाई बढाउँदै लगेका छन् ।

सुरुवातदेखि अग्रता लिएका पौडेलले १९६२ मत प्राप्त गर्दा एमालेका ईश्वर पोखरेलले १३१६ मत प्राप्त गरेका छन् । पोखरेल पौडेलभन्दा ६४६ मतले पछि छन् । पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस क्षेत्रलाई देशभरबाट चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४६ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया