रुपन्देही ३ मा बालकृष्ण खाणको अग्रता « Khabarhub

रुपन्देही ३ मा बालकृष्ण खाणको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुपन्देहीको क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यतर्फ गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणले अग्रता कायम गरेका छन्।

एक हजार ४०४ मत गन्दा खाणले ५७९ मतसहित अग्रता लिएका हुन्। भने राप्रपाका नेता दिपक बोहोराले ४४५ प्राप्त गरेका छन् । यो क्षेत्रमा कुल ९३ हजार ५६७ मत खसेको थियो।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ५६ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ