रुपन्देही ३ मा बालकृष्ण खाणको अग्रता « Khabarhub

रुपन्देही ३ मा बालकृष्ण खाणको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुपन्देहीको क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यतर्फ गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणले अग्रता कायम गरेका छन्।

एक हजार ४०४ मत गन्दा खाणले ५७९ मतसहित अग्रता लिएका हुन्। भने राप्रपाका नेता दिपक बोहोराले ४४५ प्राप्त गरेका छन् । यो क्षेत्रमा कुल ९३ हजार ५६७ मत खसेको थियो।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ५६ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने