काँग्रेसको दोस्रो जित : मनाङमा टेकबहादुर गुरुङ विजयी « Khabarhub

काँग्रेसको दोस्रो जित : मनाङमा टेकबहादुर गुरुङ विजयी


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभा सदस्य तर्फ मनाङमा नेपाली कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै टेक बहादुर निर्वाचित भएका हुन् ।

टेकबहादुरले २ हजार २५ मत प्राप्त गरे भने पोल्देनले १ हजार ८ सय ३० मत प्राप्त गरेक थिए । उनीहरुबीच १ सय ९५ मतान्तर रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : १३ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल