बाँके १ मा एमाले उम्मेदवार ढकालको अग्रता « Khabarhub

बाँके १ मा एमाले उम्मेदवार ढकालको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँके क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सूर्य ढकालले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन । तीन हजार पाँच सय मतको गणना हुँदा ढकालले १४५७ मतका साथ अग्रता लिएका छन् ।

ढकाललाई माओवादी केन्द्रका महेश्वरजङ्ग गहतराजले ७८५ मतका साथ पछ्याइरहेका छन् । भने जनता समाजवादी पार्टीका रामकुमार यादवले ५९९, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले १ ८५, लोकतान्त्रिक समाजवादी पार्टीका रामचरण चौधरीले २६ प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ३४ बजे

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर