डडेल्धुरामा देउवाको फराकिलो अग्रता, सागर दोस्रो स्थानमा « Khabarhub

डडेल्धुरामा देउवाको फराकिलो अग्रता, सागर दोस्रो स्थानमा


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– प्रतिनिधिसभा सदस्य निर्वाचन तर्फ डडेल्धुरामा नेपाली काँग्रैसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार देउवाले एक हजार नौ सय ८५ मत प्राप्त गरेका छन् । भने दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले एक हजार ७३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेस (बीपी)का उम्मेदवार कर्ण मल्लले सात सय १३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ४१ बजे

बैठकमा बोल्दा बोल्दै ढलेका एमाले नेता थापाको निधन

काठमाडौं– नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा भर्ना भएका निर्वाचन

केन्ट एयर प्युरिफायर सार्वजनिक : परिवारलाई शुद्ध हावाको उपहार

काठमाडौं– सिजी इलेक्टोनिक्स् अन्तर्गत केन्ट ब्राण्डले विभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज

इनिशा हत्या प्रकरण : छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा