काठमाडौँ– १ मा प्रकाशमानको अग्रता, रवीन्द्र दोस्रो स्थानमा « Khabarhub

काठमाडौँ– १ मा प्रकाशमानको अग्रता, रवीन्द्र दोस्रो स्थानमा


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले रवीन्द्र मिश्रलाई पछि पारेका छन् । १७ हजार २०० मत गणना हुँदा सिंहले चार हजार ८२८ मत पाएका छन् ।

राप्रपाका रवीन्द्र मिश्रले चारहजार ७९५ मत प्राप्त गरेका छन् । भने एमालेका किरण पौडेलले दुईहजार ८२२, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले दुईहजार ४०३ र सुशासन पार्टीका रमेश खरेलले एकहजार ९६२ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : १६ बजे

बैठकमा बोल्दा बोल्दै ढलेका एमाले नेता थापाको निधन

काठमाडौं– नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा भर्ना भएका निर्वाचन

केन्ट एयर प्युरिफायर सार्वजनिक : परिवारलाई शुद्ध हावाको उपहार

काठमाडौं– सिजी इलेक्टोनिक्स् अन्तर्गत केन्ट ब्राण्डले विभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज

इनिशा हत्या प्रकरण : छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा