डोटीमा प्रेम आलेको अग्रता कायमै, गौरी झण्डै दोब्बर मतले पछाडी « Khabarhub

डोटीमा प्रेम आलेको अग्रता कायमै, गौरी झण्डै दोब्बर मतले पछाडी


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

डोटी – प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ डोटीमा गठबन्धनका साँझ उम्मेदवार एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेमगरले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार आलेले आलेले ६२२ मत प्राप्त गरेका छन् । भने एमालेकी उम्मेदवार गौरी ओलीले ३२२ मत ल्याएर दोस्रो स्थानमा छिन्। अन्य उम्मेदवारमा राप्रपाका अंक खड्का २५, नरेन्द्र खड्का २५, घण्टीले ६ ल्याएका छन् । त्यहाँ अहिले सम्म १०९७ मत गणना भएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : २५ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको