कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी « Khabarhub

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले बुधबार भएको मतदानमा ६४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनकुमार थापाले भने २५ मत ल्याए ।

देउवा ३९ मतान्तरले विजयी भएका हुन् । संसदीय दलको चुनावमा ८९ जना कांग्रेस सांसदले मतदान गरेका थिए । संसदीय दलको नेता चुनिएसँगै देउवालाई नयाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ५९ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित