कैलालीको हरैया तनावग्रस्त, स्थानीय र प्रहरीबीच झडप « Khabarhub

कैलालीको हरैया तनावग्रस्त, स्थानीय र प्रहरीबीच झडप


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार बिहान टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिकास्थित हरैया क्षेत्रका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

अटोमा सवार रहेका बालकको ज्यान गएपछि प्रदर्शन गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार रहेको टिपर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको एक स्थानीयले जानकारी दिए । दुर्घटनामा अटोमा सवार मृतक बालककी आमासमेत घाइते भएकी छन् । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  २ : २८ बजे

हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा बोलेका केही

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी– अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर

अमेरिकी उपराष्ट्रपति भान्सको स्विस भ्रमण स्थगित

एजेन्सी– अमेरिका र इरानबीच हालै भएको सम्झौतापछि अगाडि बढाइने कूटनीतिक

एकैदिन तोलामा १० हजार बढीले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा