जिका, चिकनगुनिया र डेङ्गुको पीसीआर परीक्षण सुरु « Khabarhub

जिका, चिकनगुनिया र डेङ्गुको पीसीआर परीक्षण सुरु


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजबाट जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सेवा समेत सुरु गरेको छ । यसअघि त्यहाँ कोभिड १९ को पीसीआर परीक्षण हुँदै आएको थियो ।

प्रयोगशालाकी निर्देशक डा. रुणा झाले आजबाट तीन वटा भाइरसको पीसीआर परीक्षण सुरु गरिएको भन्दै तत्कालका लागि ती सबै परीक्षण निशुल्क रहेको बताएकी छन् ।

डेंगु भाइसर सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे अहिले देशका सबै जिल्लामा देखिएको छ । यो लामखुट्टेले जिका भाइरस तथा चिकनगुनिया पनि सार्न सक्ने विज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १ : ५७ बजे

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल