मुगुमा चुनावका लागि १५ दल दर्ता « Khabarhub

मुगुमा चुनावका लागि १५ दल दर्ता


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– स्थानीय तहको चुनावमा सहभागिताका लागि मुगुमा १५ वटा दल दर्ता भएका छन् ।

यसरी दर्ता हुने दलमध्ये ६ वटा राष्ट्रिय मान्यता प्राप्त र ९ वटा साना दलहरू छन् ।

तोकेको समयसीमाभित्र १५ दल दर्ता भएको मुगु जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जसमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, नेकपा माले, जनजागरण पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल परिवार दल, उन्नत लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल र सामाजिक एकता पार्टी छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : ५० बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि