याक एण्ड यति र ह्यात होटलका सञ्चालक सराफको निधन « Khabarhub

याक एण्ड यति र ह्यात होटलका सञ्चालक सराफको निधन


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फाइभ स्टार होटलहरू ह्यात र याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफको ९२ वर्षको उमेरमा निधन भएको छ ।

सराफको भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो ।

सराफको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

सराफले सन् १९७७ मा आफ्नो पहिलो होटल याक एन्ड यति स्थापना गरेका थिए । त्यस्तै, उनले सन् १९९७ मा ह्यात रिजेन्सी होटल स्थापना गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : ४७ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ