भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै « Khabarhub

भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई कायमै राखेकी छिन् ।

पछिल्लो मत परिणामअनुसार उनले ३२५१९ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुवेदीले २५,५८० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११,२९६ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३४,९३४ मत प्राप्त गरेका छन् । त्यस्तै दोश्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङले २०,०३१ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १२ : ०६ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति