मडोनालाई इन्स्टा लाइभमा प्रतिबन्ध « Khabarhub

मडोनालाई इन्स्टा लाइभमा प्रतिबन्ध


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व चर्चित पप गायिका मडोनालाई इन्स्टाग्रामले लाइभ जानबाट रोक लगाएको छ ।

इन्स्टामा सेयर गरेका फोटोका कारण यस्तो परिस्थिति उत्पन्न भएको हुनसक्ने मडोना स्वयंले जनाएकी छिन् । उनले इन्स्टाग्रामले आफूलाई लाइभ जान खोज्दा कम्युनिटी गाइडलाइन नमानेको भन्दै लाइभ गर्न नदिएको बताएकी हुन् । यसबाट आफू स्तब्ध भएको उनको कथन छ । इन्स्टाले यहाँ अरु पनि मानिस हुने र अरुको उपस्थितिको सम्मान गर्नका लागि पनि इन्स्टाको गाइडलाइन अनुसरण गर्न सन्देश पठाएको पनि उनले स्मरण गरेकी छिन् । 

‘मैँले कहिले पनि धेरै लुगा लगाउने गरेकी छैन । म के भनुँ, शब्दै छैन,’ मडोनाले इन्स्टा भिडियोमा भनेकी छिन् । इन्स्टाले पहिले पनि मडोनालाई नांगो फोटो राखेको तथा निप्पल देखिएको फोटो राखेको भन्दै फोटो हटाइदिएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  २ : २९ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति