काठमाडौँमा बालेनको फराकिलो अग्रता कायमै, स्थापित सिंह भन्दा ८३१ मतले पछि « Khabarhub

काठमाडौँमा बालेनको फराकिलो अग्रता कायमै, स्थापित सिंह भन्दा ८३१ मतले पछि


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् ।

आइतबार अपरान्ह सम्म १ लाख १६ हजार ८ सय ८५ मत गणना हुँदा शाहले ४१ हजार २ सय ७९ मत पाएका छन् । उनले दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन् । सिंहले २३ हजार ८५५ मत पाएकी छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत पाएका छन् । स्थापित सिंहभन्दा ८३१ मतले पछि छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ५ : ०४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको