धरान उपमहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी | Khabarhub Khabarhub

धरान उपमहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

लौरौ चुनाव चिन्ह पाएका साम्पाङले २० हजार ८२१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाएका छन् । नेकपा एमालेकी मन्जु सुवेदीले १२ हजार ८२५ मत पाएकी छन् ।

त्यस्तै धरानको उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५१० मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पदम प्रसाद लिम्वुले १७ हजार ६०६ मत पाएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ५ : २१ बजे

परराष्ट्रमन्त्री राणाले बूढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नो

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा काठमाडौंमा

ओली र सी जिनपिङबीचको भेटवार्तामा के भयो छलफल ?

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी

राजेन्द्र लिङ्देन भन्छन् : ८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी