ग्यासको मूल्य २०० रुपैयाँ बढ्यो, प्रतिसिलिण्डर १८०० पुग्यो « Khabarhub

ग्यासको मूल्य २०० रुपैयाँ बढ्यो, प्रतिसिलिण्डर १८०० पुग्यो


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सरकारले इन्धनको मूल्यवृद्धि गर्दा खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गर्दा ग्यासमा मात्रै प्रतिसिलिण्डर २०० रुपैयाँले मुल्यवृद्धि गरेको छ ।

निगमले प्रतिसिलिण्डर २०० रुपैयाँ बढाउँदा अब ग्यासको मूल्य १८०० रुपैँया पुगेको छ । यसअघि प्रतिसिलिण्डर १६०० रुपैयाँ मूल्य थियो । अब एकपटक ग्यास भर्दा उपभोक्ताले १८०० रुपैयाँ तिर्नुपर्नेछ ।

इन्धनमा सरकारले लगातार मूल्यवृद्धि गर्दा चुनावपछि भारी मात्रामा मूल्य बढाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : १७ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर