अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्री पत्नी डा. राणाबीच भेटवार्ता « Khabarhub

अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्री पत्नी डा. राणाबीच भेटवार्ता


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेकी छिन् ।

उपविदेशमन्त्री जियाले आइतबार बिहान आरजुसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा आरजुले महिला शशक्तीकरण, मानव अधिकार, खाद्य सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गरेकी हुन् ।

आरजुले उज्रासँगको भेटवार्ताले आफू सम्मानित महसुस गरेको सामाजिक सञ्जालमार्फत जनाएकी छिन् ।

उज्राले शेरबहादुर देउवालाई भेटेलगत्तै आरजुलाई भेट गरेकी हुन् ।

शुक्रवार नेपाल भ्रमणमा आएकी उज्रा आइतवार साँझ अमेरिका फर्केकी छिन् । उनी भारत भ्रमण सकेर नेपाल आएकी थिइन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : ३५ बजे

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका

तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको

वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव

काठमाडौँ – धादिङकी प्रतिनिधिसभा सदस्य आशिका तामाङले तीन दिनसम्म किन