भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै, विजय पौडेल झण्डै ९ हजार मतले पछाडि « Khabarhub

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै, विजय पौडेल झण्डै ९ हजार मतले पछाडि


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छिन् । पछिल्लो मतपरिणामअनुसार उनले ३९८०८ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेकपा (एमाले) का विजय सुवेदीले ३०९२६ मत प्राप्त गरेका छन् । यसअनुसार रेनु दाहालले आफ्नो अग्रतालाई ८८८२ मत पुर्‍याएकी छिन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १२९०५ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरतर्फ नेपाली काग्रेंसका चित्रसेन अधिकारीले ४२०७४ मत ल्याउँदै आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।

त्यस्तै उपमेयर पदमा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २४४८४ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : ४२ बजे

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट

आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६