बाँसगढीको नगरप्रमुख र उपप्रमुखमा एमाले « Khabarhub

बाँसगढीको नगरप्रमुख र उपप्रमुखमा एमाले


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बर्दियाको बाँसगढी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा खडकबहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी भएका छन् ।

बाँसगढीको नौ वडामध्ये वडा नं २, ४ र ८ मा एमाले, वडा नं १, ३ र ६ मा नेकपा (माओवादीका केन्द्र) तथा वडा नं ५, ७ र ९ मा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ११ : २८ बजे

दसैँको रौनकबीच भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

भक्तपुर– चारैतिर दसैँको रौनक छाएको छ। बजारमा किनमेल गर्नेको भीड

विवादित अडियो प्रकरण : सांसद सुनारले रास्वपा अनुशासन आयोगलाई बुझाए लिखित जवाफ

काठमाडौँ– एक महिलासँग भएको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका

भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ  – चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २

विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’

काठमाडौं– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

इम्युनोसप्रेसेन्ट औषधिको बिक्रीवितरणमा रोक छैन :  विभाग

काठमाडौँ – औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा