१७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस « Khabarhub

१७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक एसएसपीलाई प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १७ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा हुनेहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्याम ज्ञवाली किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदिप गिरी, मिरा सिंह, टेक तामाङ उमेश जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । समितिले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : ३६ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको