१७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस « Khabarhub

१७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक एसएसपीलाई प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १७ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा हुनेहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्याम ज्ञवाली किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदिप गिरी, मिरा सिंह, टेक तामाङ उमेश जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । समितिले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : ३६ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै