खलनायिका बन्ने नम्रताको रहर  « Khabarhub

खलनायिका बन्ने नम्रताको रहर 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नम्रता सापकोटा अभिनेत्रीको रुपमा सफल हुन् सकेकी छैनन् । उनले केही फिल्ममा राम्रो अभिनय गरेता पनि दर्शक माँझ राम्रो फ्यान फ्लोअर्स पाइनन् । यद्यपि उनी पछिल्लो समय भिडियोमा भने व्यस्त छिन् । उनलाई सानो पर्दामा दर्शकले रुचाएका छन् । यिनै नम्रताले हालै रिलिज भिडियो ‘काली’ को पत्रकार सम्मेलनमा नेगेटिभ रोल प्रतिको आकर्षण पोखिन् । 

‘मलाई सधैँ फरक गर्ने रहर हुन्छ । म आफूलाई नम्रता भन्दा पनि क्यारेक्टरको रुपमा चिनाउन चाहन्छु’ उनले भनिन् । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू एन्टागोनिस्ट बन्ने रहर भएको बताइन । ‘मलाई फरक भूमिका गर्ने मन छ । म नेगेटिभ क्यारेक्टर प्ले गर्न लालायित छु’ उनले भनिन् । नम्रताले आफूलाई फिल्ममा खलनायिकाको रुपमा कास्ट गर्न ग्रीन सिग्नल दिइन् ।

फिल्ममा आफूले सधैँ केही फरक गर्न चाहने भन्दै उनले अब खलनायिकाको रुपमा अफर आएको खण्डमा स्वीकार गर्ने तर्क गरिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : १८ बजे

खड्का निवासमा कांग्रेस पूर्वपदाधिकारीहरुको बैठक जारी

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पूर्वपदाधिकारीहरुको

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो