५ चिनियाँ विमानले मध्य रेखा पार गरेको ताइवानको दाबी  « Khabarhub

५ चिनियाँ विमानले मध्य रेखा पार गरेको ताइवानको दाबी 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ – ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँच वटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले हालै ताइवानको भ्रमण गरेपछि चीनले ताइवान वरिपरि सैन्य अभ्यास थालेको थियो। ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले फेरि मध्यरेखा पार गरेको हो ।

ताइवानलाई चीनले आफ्नो महत्त्वपूर्ण अंश मान्छ भने ताइवान आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ४९ बजे

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्

दूध अभावले सङ्कटमा जिरी चीज उद्योग, दाउरा बटुलेरै बित्छ कर्मचारीको ६ महिना

दोलखा– जिल्लाकै पुरानो जीज उत्पादन केन्द्र जिरीमा चौरीको दूध अभाव

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम