बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना « Khabarhub

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम सुरु गरेको छ । 

झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सोमबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमका क्रममा रास्वपाका नेताहरू तथा रास्वपा वरिष्ठ नेता बालेन शाहकी पत्नी सविना काफ्लेले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो पक्षमा मत मागेका थिए । 

रास्वपा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा भएको पहिलो चरणको घरदैलो कार्यक्रम मंगलबार सम्पन्न हुने बताइएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा चर्चाको केन्द्र बनेको झापा–५ मा एमालेबाट अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १ : १४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका