किरात राई यायोक्खा खोटाङको अध्यक्षमा युगसन  « Khabarhub

किरात राई यायोक्खा खोटाङको अध्यक्षमा युगसन 


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ- किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमानसेर राई (युगसन किरात) चयन भएका छन् ।

जिल्ला समन्वय समितिको समीक्षालय हलमा बुधबार राति सम्पन्न यायोक्खाको नवौँ सम्मेलनबाट युगसन अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि यायोक्खाको सचिव थिए ।

यायोक्खाको उपाध्यक्षमा इन्द्रकुमार राई र रेखा राई, सचिवमा जीवन साम्पाङ राई, सहसचिवमा समराज राई, इरन राई र प्रताप राई, कोषाध्यक्षमा संगीता राई र सहकोषाध्यक्षमा डार्विन राई चयन भएका छन् ।

 सदस्यमा जयन्ती राई, सेतुमान राई, राजहरि राई, लंकशेर राई, नरेशकुमार राई, समिता राई, रामदीप राई, किसनकुमार राई र सौरभ राई चयन भएको यायोक्खाले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ११ : ३५ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको