म्यानचेस्टर सिटीको जितमा हालान्ड नायक « Khabarhub

म्यानचेस्टर सिटीको जितमा हालान्ड नायक


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।घरेलु मैदान इतिहाद रंगशालामा शनिबार भएको खेलमा ब्राइटनलाई ३ – १ ले हराउँदै सिटीले अंक तालिकामा आर्सनलसँगको दुरी घटाएको छ ।

खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएर्का िथए । खेल ४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । यस गोलसँगै हालान्डले म्यानचेस्टर सिटीको लागि १४ खेलमा गोल संख्या २० पुर्याएका छन् ।

दोस्रो हाफमा ब्राइटनका लागि ट्रोसार्डले गोल गरेर खेलमा २–१ को स्थिति बनाएका थिए । तर ७५ औं मिनेटमा केभिन डी ब्रुएनाले उत्कृष्ट गोल गरेपछि सिटीको जित सुनिश्चित भएको हो । यस जितसंगै म्यानचेस्टर सिटि ११ खेलबाट २६ अंक जोडेर तालिकाको दोश्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ५७ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६