मोरङ– ३ मा काँग्रेसलाई अग्रता, रेखा तेस्रो स्थानमा « Khabarhub

मोरङ– ३ मा काँग्रेसलाई अग्रता, रेखा तेस्रो स्थानमा


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।पछिल्लो मत परिणाम अनुसार काँग्रेस उम्मेदवार सुनिल शर्माले एक हजार ११६ मत सहित अग्रता कायम गरेका छन् ।

त्यस्तै नेकपा एमालेका भानुभक्त ढकालले ५३२ मतसहित शर्मालाई पछ्याइरहेका छन् । त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले २४२ मत पाएकी छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ५७ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको