मकवानपुर– १ मा काँग्रेसको अग्रता, कमल थापा दोस्रो स्थानमा « Khabarhub

मकवानपुर– १ मा काँग्रेसको अग्रता, कमल थापा दोस्रो स्थानमा


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्यायले ३ हजार ९३ मतसहित अग्रता कायम गरेकी छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार कमल थापाले दुई हजार एक सय २९ मतसहित उनलाई पछ्याईरहेका छन् । यो क्षेत्रमा थापालाई एमालेले साथ दिएको थियो । र थापाले एमालेको चुनाव चिन्ह सूर्य प्रयोग गरेका थिए । त्यस्तै राप्रपाका उम्मेदवार दीपक सिंंहले ६ सय तीन मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ११ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको