विजय गच्छदार र भगवतीभन्दा स्वतन्त्र पार्टी अगाडी « Khabarhub

विजय गच्छदार र भगवतीभन्दा स्वतन्त्र पार्टी अगाडी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर – सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमाले र नेपाली कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछि पारेको छ।

एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारलाई पछि पार्दै स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएका हुन्।

२६९३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार मैनालीले ८२९ प्राप्त गरेका छन्। चौधरीले ७३४ र गच्छदारले ५३६ मत ल्याएका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ०५ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव