भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनको अग्रता « Khabarhub

भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

अछाम – नेकपा एमालेका नेता भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनको अग्रता देखिएको छ।

अछामका दुईवटै निर्वाचन क्षेत्रमा गठबन्धनको अगाडी छ। क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर ६ हजार ४८१ मतसहित अगाडि छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका झपट बोहराले ४ हजार १८५ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ मा ९ हजार ६३६ मत गणना हुँदा नेपाली कांग्रेसका पुष्पबहादुर शाह ५ हजार ४२० मतसहित अगाडि छन्। शाहका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले ३ हजार ६३८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : २१ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै