सुर्खेत २ मा कांग्रेसका थानी मतान्तरण बढाउँदै « Khabarhub

सुर्खेत २ मा कांग्रेसका थानी मतान्तरण बढाउँदै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हृदयराम थानीले मतान्तर बढाउँदै लगेका छन् ।

२५ हजार तीन सय २१ मतगणना हुँदा उनले ११ हजार आठ सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले नौ हजार चार सय ४३ मत प्राप्त गरेर पछ्याइरहेका छन् । क्षेत्रीभन्दा थानी दुई हजार चार सय ४२ मतले अगाडि छन् ।

यस्तै २५ हजार तीन सय २१ मतगणना हुँदा राप्रपाले आठ सय ६८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार तीन सय ८३ मत, नेपाल मजदुर किसान पार्टीले एक सय सात मत, जनता समाजवादी पार्टीले एक सय ४२ मत, स्वतन्त्र (लाटोकोसेरो)ले १८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (तिर) ले एक सय पाँच मत, दुई अन्य उम्मेदवारले २४ मत प्राप्त गरेको मतदान अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ हालसम्म एक हजार तीन सय ४६ मत बदर भएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ३२ बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा