रौतहट ३ मा प्रभु साहको अग्रता « Khabarhub

रौतहट ३ मा प्रभु साहको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

रौतहट – नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहले अग्रता कायम गरेका छन्।

रौतहट ३ मा साहलाई अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवालले पछ्याइरहेका छन्। पछिल्लो मत परिणामअनुसार साहले ३ हजार ९५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रबालले माछा छापमा २ हजार ५६१ मत प्राप्त गरेका छन्।

साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार रवीन्द्र पटेलले १ हजार ३५३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ४१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि