कास्की-१ मा एमालेका गुरुङको अग्रता  « Khabarhub

कास्की-१ मा एमालेका गुरुङको अग्रता 


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण – कास्की क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङले अग्रता बनाएका छन्  । जारी मतगणनामा कास्की क्षेत्र नं १ मा एमालेका मनबहादुर गुरुङले तीन हजार चार सय १२ मतसहित अग्रता लिएका हुन् । नेपाली कांग्रेसका किशोरदत्त बरालले दुई हजार छ सय २४ मतसहित उनलाई पछ्याइरहेका छन् । 

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार बेदबहादुर गुरुङ तीन हजार चार सय ७५ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङले दुई हजार सात सय ६८ मतसहित पछ्याइरहेका छन् । । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : २५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि