कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता « Khabarhub

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन् । पछिल्लो ५५ हजार चार सय दुई मतगणना भएको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गाराम चौधरीको २० हजार दुई सय ३४ मत पाएर अघि बढेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीको १४ हजार नौ सय ४६, नेकपा (एमाले) का उम्मेदवार गौरीशङ्कर चौधरीको छ हजार दुई सय ६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको छ हजार ६ सय ९२ मत पाएका छन् ।

यहाँ तीन हजार पाँच सय ५० मत बदर भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : २५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि