४५ क्षेत्रमा कांग्रेसको अग्रता, ३९ क्षेत्रमा एमाले « Khabarhub

४५ क्षेत्रमा कांग्रेसको अग्रता, ३९ क्षेत्रमा एमाले


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधिसभा चुनावमा ४५ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले विभिन्न ४५ वटा क्षेत्रमा अग्रता लिएको हो ।

यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने ३९ क्षेत्रमा अग्रता लिएको छ । यस्तै तेस्रोमा रहेको माओवादीले १५ ठाउँमा अग्रता लिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा अग्रता लिएको छ ।

यस्तै राप्रपाले ७ र नेकपा एकिकृत समाजवादी पार्टीले ६ ठाउँमा अग्रता लिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ३ : ३९ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका