रुकुम पूर्वको प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार निर्वाचित « Khabarhub

रुकुम पूर्वको प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार निर्वाचित


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुम पूर्वको प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर (अजयशक्ति) विजयी भएका हुन् ।

उनले ४ हजार ४६५ मत प्राप्त गरेर गरेको थिए । भने नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली (प्रतीक)ले ३ हजार ९३२ मत प्राप्त गरेका हुन्। पुन मगर ५३३ मतान्तरले विजयी भएका हुन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ११ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार