बागलुङ १ (२) मा कांग्रेसका दिल्लीराम सुवेदी विजयी « Khabarhub

बागलुङ १ (२) मा कांग्रेसका दिल्लीराम सुवेदी विजयी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागलुङ क्षेत्र नम्बर १ (२) मा नेपाली कांग्रेसका दिल्लीराम सुवेदी निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार नवराज पौडेललाई ७०८७ मतान्तरले पराजित गरेका छन् ।

सुवेदीले १४ हजार ६१० मत प्राप्त गरे भने एमालेका पौडेलले ७ हजार ५२३ मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटाले ६५५ र मंगोल नेशनल अर्गानाइजेशनका सहवीर थापाले २५७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ४६ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार