लेवान्डोस्की पेनाल्टीमा चुक्दा मेक्सिकोसँग बराबरीमा रोकियो पोल्याण्ड « Khabarhub

लेवान्डोस्की पेनाल्टीमा चुक्दा मेक्सिकोसँग बराबरीमा रोकियो पोल्याण्ड


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप फुटबलमा पोल्याण्ड र मेक्सिकोले बराबरी खेलेका छन् । आइतबार दोहास्थित स्टेडियममा भएको खेलमा कप्तान रोबर्टो लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्याण्ड मेक्सिकोसँग अंक बाँड्न बाध्य भएको हो ।

खेलको ५६ औँ मिनेटमा लेवान्डोस्कीलाई मेक्सिकन डिफेन्डरले डिबक्समा लडाएपछि पोल्याण्डले पेनाल्टी पाएको थियो । तर त्यसलाई कप्तान रोबर्टोले सदुपयोग गर्न सकेनन् । मेक्सिकन गोलरक्षक ग्वीलेर्मो चोवाले उत्कृष्ट बचाउ गरे।

यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ।मेक्सिको १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५३ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच