एमसीसीको विरोधमा काठमाडौँमा मसाल जुलुस | Khabarhub Khabarhub

एमसीसीको विरोधमा काठमाडौँमा मसाल जुलुस


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले काठमाडौँमा मसाल जुलुस निकालेको छ ।

एमसीसी राष्ट्रघाती भएको र यसलाई सदनबाट पारित गर्न लागिएको भन्दै अखिल क्रान्तिकारीका नेता तथा विद्यार्थीहरूले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेका हुन् ।

एमसीसीविरुद्ध नारा लगाउँदै उनीहरूले मसाल जुलुस निकालेका थिए । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ५७ बजे

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को