लुम्बिनी नगरपालिकाका मेयर चौधरी लोसपामा प्रवेश « Khabarhub

लुम्बिनी नगरपालिकाका मेयर चौधरी लोसपामा प्रवेश


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।

आज आयोजित एक कार्यक्रममा उनलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गरेका हुन् ।

हाल भइरहेको पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्ययक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियानझै चलिरहेको छ ।

उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : ०१ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक