नेकपा एकीकृत समाजवादीबाट महानगर र उपमहानगरका उम्मेदवार तय « Khabarhub

नेकपा एकीकृत समाजवादीबाट महानगर र उपमहानगरका उम्मेदवार तय


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकाका उम्मेदवारहरूको टुंगो लगाएको छ ।

सत्ता गठबन्धनमा भएको भागबण्डामा नेकपा समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौँ महानगरपालिकाको उपमेयर, हेटौंडा उपमहानगरको मेयर, इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पाएको थियो । साेही स्थानहरूका लागि समाजवादीले पार्टीबाट उम्मेदवार तय गरेकाे हाे ।

नेकपा समाजवादीले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौँको उपमेयरमा रामेश्वर श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामा, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना र इटहरी उपमहानगरपालिकाको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ४४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले