एक वर्षमै दुई अर्बभन्दा बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि कठिन: गभर्नर « Khabarhub

एक वर्षमै दुई अर्बभन्दा बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि कठिन: गभर्नर


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपाल जस्तो देशका लागि कठिन हुने बताएका छन् ।

आज आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले बोल्दै अधिकारीले नेपालजस्तो देशका लागि यति ठूलो रकम क्षतिपूर्ति गर्न कठिन हुने बताए ।

‘हामीले ९ महिनामा झण्डै दुई अर्ब ३८ करोड डलर बराबरहको सञ्चिति प्रयोग गरेका छौँ, यति छोटो समयमा हामीले यत्रो प्रयोग गर्नु हाम्रो जस्तो अर्थतन्त्रका लागि निकै संवेदनशील कुरा हो,’ उनले भने ।

साथै उनले विश्वभर नै उपभोग बढेको तर उत्पादन कम भएकाले यसको असर विश्वव्यापी रुपमा परेको बताए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १२ : १५ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ