भरतपुर महानगरमा रेनु दाहाल ९ हजार बढी मतले अगाडि | Khabarhub Khabarhub

भरतपुर महानगरमा रेनु दाहाल ९ हजार बढी मतले अगाडि


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छिन्। पछिल्लो मतपरिणामअनुसार उनले ४० हजार ५८९ मत प्राप्त गरेकी छिन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेकपा (एमाले) का विजय सुवेदीले ३१ हजार ५७० मत प्राप्त गरेका छन्। यसअनुसार दाहालले आफ्नो अग्रतालाई ९ हजार १९ मत पुर्‍याएकी छिन्।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १३ हजार २०६ मत प्राप्त गरेका छन्। त्यस्तै, उपमेयरतर्फ नेपाली काग्रेंसका चित्रसेन अधिकारीले ४४ हजार ९७ मत ल्याउँदै आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन्।

त्यस्तै उपमेयर पदमा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २५ हजार ९९९ मत प्राप्त गरेकी छिन्।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ६ : १६ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु